वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार

muskan khatun-acid prahar

वीरगञ्ज, २० भदौ । वीरगञ्जमा किशोरीमाथि एसिड प्रहार भएको छ । वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चौकमा शुक्रबार बिहान १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

एसिड प्रहारबाट किशोरीको अनुहार, हात र शरीरको भाग जलेको छ । एसिड प्रहार गर्ने स्थानीय युवक संसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का एकजनाको खोजी भइरहेको प्रहरी बताएको छ ।

मुस्कानलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);