युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जना पक्राउ

acid-1

काठमाडौं, ९ साउन । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई क्राउ गरेको छ ।

एसिड प्रहार गरेको आरोपमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं, डल्लु बस्ने मोहमद आलम र भारतीय नागरिक मुन्ना महमदलाई नागार्जन ४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर सहितको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बिहीबार साँझ ओखलढुंगाकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो । युवतीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);