कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल हतियारसहित एसएसबी नेपाल प्रवेश (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल हतियारसहित एसएसबी नेपाल प्रवेश (भिडियाेसहित)

कञ्चनपुर, ८ साउन । कञ्चनपुरको भीमदत्त नगरमा भारतीय सीमा सुरक्षा बल हतियारसहित एसएसबी नेपाल प्रवेश गरेकोे छ । हतियारसहित नेपाल प्रवेश गरेको एसएसबीले आज कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड न ९ मा सिद्धनाथ सामुदायिक वनको जग्गामा तारबार गर्ने क्रममा रोक लगाएको छ ।

एसएसबिले भारतको भूमि भएको भन्दै निर्माण कार्य रोकेको हो । २४ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वनमा २०५५मा तारजाली गरिएको थियो । जीर्ण तारजाली निर्माण गर्नेक्रममा एसएसबीले रोकेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);