प्रचण्ड र माधव नेपालको असहयोगपछि केपी ओलीले कांग्रेसको साथ खोजे : डा.मिनेन्द्र रिजाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ ७ २०८१, सोमबार

प्रचण्ड र माधव नेपालको असहयोगपछि केपी ओलीले कांग्रेसको साथ खोजे : डा.मिनेन्द्र रिजाल (भिडियोसहित)

kharo with minendra rijal

काठमाडौं,  ५ भदौ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले जुन खाले अभिव्यक्ति दिनुहुन्छ, राजनीतिमा त्यसको अर्थ जनताले बुझिसकेको बताउनु भयो । माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुरा गर्दै नेता रिजालले प्रधानमन्त्रीले आफ्नो पछिल्लो स्वास्थ्य अवस्था बारे दिएको अभिव्यक्ति स्पष्ट नभएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले स्वास्थ्य अवस्था ह्यान्डल गर्ने शैली पनि राजनीति ह्यान्डल गर्ने जस्तो भएको पनि बताउनु भयो । डा. रिजालले प्रधानमन्त्री ओलीलाई काम गर्न सकिएन भन्ने महसुस भएको पनि बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले काँग्रेस नेता डा. मिनेन्द्र रिजालसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);