नेपाल–भारत बैठक : तितो मेट्ने पहल मात्रै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

नेपाल–भारत बैठक : तितो मेट्ने पहल मात्रै

nepal n india

काठमाडौं, ५ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमार्फत दुई मुलुकबीच सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ । काठमाडौँमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको हो ।

नेपाल–भारतका समग्र विषयमा समेटिएका विभिन्न ८० वुँधामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास वैरागीले बैठकपछि जानकारी दिए । माइनुटमा परराष्ट्रमन्त्री ज्ञवाली र  भारतरीय विदेशमन्त्री एस जयशंकरले हस्ताक्षर गरेका छन् ।

दुई पक्षबीच कार्यान्वयन भएका विषयमा सन्तुष्टि जारी गर्दै बाँकी विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर प्रक्रिया अघि बढाउने सहमति भएको छ । यो समाचार अन्नपूर्ण दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);