निगमको बोइङ नबिकेपछि... | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

निगमको बोइङ नबिकेपछि…

nepal airlines

काठमाडौं, १ भदौ । नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एकमात्र बोइङ ७५७ जहाज बिक्री नभएपछि फेरि प्रस्ताव आह्वान गरिएको छ ।

निगमसँग भएका दुईवटा बोइङमध्ये एउटा डेढवर्ष अघि नै बिक्री भएको छ । अर्को पनि बिक्री गर्न निगमले मागेको प्रस्तावमा सर्तअनुसारको आवेदन नै परेन ।

४५ दिनको समय दिएर गत असार ११ मा प्रस्ताव आह्वान गरिएको थियो । यो समाचार अन्नपूर्ण दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);