शनिबार बोलाइएको नेकपाको सचिवालय बैठक बस्दै नबसि स्थगित | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

शनिबार बोलाइएको नेकपाको सचिवालय बैठक बस्दै नबसि स्थगित

nekapa baithak

काठमाडाैं, ३२ साउन । नेकपा सचिवालयको आज बोलाईएको बैठक स्थगित गरिएको छ । नेकपा सचिवालयको शुक्रबार बसेको बैठकले विभागीय प्रमुखहरुको टुंगो लगाउँदै बाँकी विषय टुंग्याउन शनिबार बैठक बोलाएको थियो ।

तर शनिबार बोलाइएको बैठक विशेष कारण भन्दै स्थगित गरिएको छ । शनिबारको बैठकले जनवर्गीय संगठनको इन्चार्ज सहइन्चार्ज तोक्ने लगाएत पार्टी एकताका बाँकी कामहरुको टुंगो लगाउने भनिएको थियो ।

सचिवालय बैठक शनिवार अपरान्ह ४ बजे वोलाइएको थियो । बैठक स्थगित भएको जानकारी दिउँसो मात्र गरिएको थियो । अर्को बैठक आइतवार अपरान्ह ४ बजेका लागी बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);