वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

subhadra adhikari

काठमाडौं, ३२ साउन । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । अभिनेत्री अधिकारीको शनिबार बिहान ८ बजे आफ्नो निवास डल्लुमा निधन भएको हो ।

काठमाडौंको असनमा वि.स. २००३ सालमा जन्मिनु भएकी अधिकारी लामो समय देखि दम रोगबाट पीडित हुनु हुन्थ्यो ।

उहाँले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा अभिनय गर्नु भएको छ । ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);