यि महिला सिंहसँग यस्तो मित्रता, स्विमिङ देखि सुत्नेसम्म सँगै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८१, बिहीबार

काठमाडौं, २१ भदौ । सिंहको अगाडि पर्दा प्राय जो सुकै मानिसको होस् हवास उड्छ। झन् सिंहको सामना गर्ने भनेको त चानेचुने कुरो होईन।तर तपाईलाई पत्यार नलाग्न सक्छ, हलिउडकी अभिनेत्री समेत रहेकी मेलानी ग्रिफिथ नामक एक महिला सिंहसँग मज्जाले खेल्छिन्। उनले सानै उमेरदेखि फिल्ममा काम गर्न शुरु गरिसकेकी थिइन्।

 

मेलानीको घरमा अफ्रिकाको घरपालुवा जनावार नील नामक सिंह छ। मेलानीको परिवारले अफ्रिकाबाट सिंह ल्याएको थियो। मेलानी र नील एउटै खाटमा सुत्छन् । नीलसँग टाँसिएर सुत्दा मेलानीलाई आराम अनुभव हुन्छ । स्विमिङ पूलमा पनि मेलानी र नील रमाइलो गर्छन्। एजेन्सी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);