तरकारीको मूल्य ७० प्रतिशतसम्म वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तरकारीको मूल्य ७० प्रतिशतसम्म वृद्धि

tarkari

काठमाडौं, ३१ असार । पछिल्लो साता उपत्यकामा तरकारीको मूल्य अत्यधिक बढेको छ । असारको पहिलो सातादेखि बढ्न थालेको तरकारीको भाऊ असार ३० सम्म आइपुग्दा थप आकाशिएको छ ।

असार १ देखि ३० गतेसम्मको मूल्यसूचीको तुलना गर्दा तरकारीको मूल्य ७० प्रतिशतसम्म बढेको छ । तरकारीको भाऊ के कारणले चुलियो भन्ने स्पष्ट हुन सकेको छैन । यद्यपी ब्यापारीहरुले बाढी, पहिरो र डुवानका कारण तरकारीको मूल्य बढेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);