प्रदेश नं २ मा एमालेले ७० वटा स्थानीय तहमा जित्ने योगेश भट्टराईको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश नं २ मा एमालेले ७० वटा स्थानीय तहमा जित्ने योगेश भट्टराईको दाबी

yogesh

लहान, २२ भदौ । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रदेश नं २ मा एमालेले १३६ मध्ये ७० वटा स्थानीय तहमा विजयी हासिल गर्ने दाबी गरेका छन् ।

एमाले प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाले आज लहानमा आयोजना गरेको स्थानीय तह निर्वाचन प्रचार–प्रसार कार्यक्रममा बोल्दै सचिव भट्टराईले यस्तो दाबी गरेका हुन् ।

२ नं प्रदेशमा कायम गरिएका १३६ स्थानीय तहमध्ये एमालेले कम्तीमा ७० स्थानीय तहमा विजयी गरी देशकै पहिलो पार्टी उनले बताए । एमालेलाई अन्य प्रदेशमा जस्तै २ नं प्रदेशमा पनि सफलता मिल्नेमा उनी विश्वस्त देखिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);