काठमाडौंभित्रै बर्षौदेखि गुपचुप गाँजा खेती | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

काठमाडौ, २२ भदौ । धेरैलाई अचम्म लाग्न सक्छ, काठमाडौंभित्रै गाँजाको खेती । अनि गाँजाका क्रेता बनेपा, धुलिखेलदेखि काठमाडौंका विभिन्न कुनाबाट खुसुक्क पुग्ने ।

बर्षौदेखि गुपचुप भईरहेको गाँजा खेतीको यस्तो कथा हो, गोकर्णेश्वर नगरपाकिला १ को खोख्रेनी र मुलखर्क गाउँको। ब्यक्तिका नाममा रहेका खेती हुने र नहुने सरकारी पाखाभरि लहलह गाँजा मौलाएको छ ।

गाँजा बेचेर पैसा कमाईरहेका स्थानीयहरु रिसाउँछन् भन्ने डरले नाम उल्लेख गर्न नमानेका एक गाउँलेले भने, बारीका पाटाभरी लहलह गाँजा छ । आजको कान्तिपुरमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);