सरकारले संविधानको मर्म र भावना अनुसार शासन सञ्चालन गर्न सकेन : प्रकाशमान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सरकारले संविधानको मर्म र भावना अनुसार शासन सञ्चालन गर्न सकेन : प्रकाशमान

prakashman simha

काठमाडौं, ७ असार । कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म अनुसार शासन सञ्चालन गर्न नसकेको आरोप लगाउनु भएको छ ।

बाराको सिमरा बिमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको संबोधन गर्दै नेता सिंहले सरकार चाहिने भन्दा नचाहिने क्षेत्रतर्फ हात हालेर विवादित हुँदै गएको बताउनु भयो ।

एक अर्को प्रसंङ्गमा गुठीको मुल मर्म र भावना विपरीत प्राधिकरणमार्फत जग्गा जमिनमा चलखेल गर्न गुठी विधेयक ल्याएर शिष्ट र सभ्य रुपमा सञ्चालित समाजलाई बिथोल्न लागेकोले नेपाली काँग्रेसले सडकदेखि सदनसम्म आवाज उठाई गुठी बिधेयक फिर्ता र खारेजीको माग गरेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);