एनसेलद्धारा "कल आयो पैसा पायो" योजनाका विजेता ग्राहकको नाम घोषणा | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

एनसेलद्धारा “कल आयो पैसा पायो” योजनाका विजेता ग्राहकको नाम घोषणा

Ncell-logo

काठमाडौं, ६ असार । एनसेल प्राइभेट लिमिटेडले “कल आयो पैसा पायो” योजनाका विजेता ग्राहकहरुको नाम घोषणा गरेको छ ।

यस योजना अन्र्तगत पहिलो चार हप्तामा १० जना ग्राहकको नाम घोषणा गर्दै विजेतालाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ । एनसेलले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्र्तगत सञ्चालनमा ल्याएको यो योजनामा ग्राहकले अन्र्तराष्ट्रिय आगमन कलमा बोनस प्राप्त गरिरहेका छन् । योजना सुरु भएको चार हप्तासम्ममा ४० जना ग्राहकहरु स्मार्टफोन पाउनका लागि छनोट भई सकेका छन् । जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार हस्तान्तरण गरेको एनसेलले जनाएको छ । बैशाख १६ देखि सञ्चालनमा रहेको यो योजना साउन १३ सम्म सञ्चालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);