कञ्चनपुरमा डोजरले अटो रिक्सालाई ठक्कर दिंदा ४ जनाको मृत्यु, घटनास्थल बिहानैदेखि तनावग्रस्त | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

कञ्चनपुरमा डोजरले अटो रिक्सालाई ठक्कर दिंदा ४ जनाको मृत्यु, घटनास्थल बिहानैदेखि तनावग्रस्त

kanchanpur accident1

कञ्चनपुर, ३१ जेठ । कञ्चनपुर जिल्लाको महेन्द्रनगर गड्डा चौकी सडक खण्डमा आज बिहान सडक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

डोजरले अटो रिक्सालाई ठक्कर दिंदा भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारको लागि अस्पताल लैजाँदै मृत्यु भएको हो । गम्भीर घाइते भएका एक जनाको उपचारको लागि भारत लगिएको छ । मृतक र घाइते कसैको पनि परिचय खुल्न सकेको छैन । घटनास्थल बिहानैदेखि तनावग्रस्त छ । महेन्द्र राजमार्ग अहिले बन्द रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);