निर्वाचन आयोगमा यस्तो सरुवा आतंक | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

निर्वाचन आयोगमा यस्तो सरुवा आतंक

काठमाडौँ, २१ भदौ । शंकर अधिकाररीले निर्वाचन आयोगको सचिवका रुपमा दुई दिन मात्र काम गर्न पाएका छन्। सरकारले गत बुधबार उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आयोगमा सरुवा गर्ने निर्णय गरेको थियो।

 

त्यसको भोलिपल्ट विहीबार नै सरुवा भएको पत्र लिएर आयोगमा गएका अधिकारीलाई तीन दिन नबित्दै भदौ १७ गते पुन स् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरियो। आजको नेपाल समाचरपत्रमा खबर छ।

ताजा समाचार