घण्टाघर कसको ? | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

घण्टाघर कसको ?

ghantaghar

काठमाडौं, २४ जेठ । राणा प्रधानमन्त्री वीरशमशेरले घण्टाघर बनाए । र, सुरु भयो–त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट ‘टिङटिङ टिङटिङ’ गरेपछि टुँडिखेलमा सेनाले तोप पड्काएर १२ बजेको जनाउ दिने चलन ।

त्यतिबेला समय सुचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्विक महत्वको घण्टाघरको आवाज सुनेरै तोप पड्काउने चलनले ०५२ सालसम्म निरन्तरता पायो ।

त्यसपछि तोप पड्काउन बन्द भए पनि ‘टिङटिङ टिङटिङ’ गर्ने घडीलाई बन्द हुन दिएका छैनन् गणेश सापकोटाले, जो ३२ वर्षदेखि यही घडीको रेखदेखमा छन् । उनको अवकाशसँगै ५ वर्षपछि यो घडी चुस्तदुरुस्त राख्न सक्ने दक्ष जनशक्ति अरु भेट्न मुस्किल छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);