गौतमवुद्ध विमानस्थलका लागि ३ अर्ब ३४ करोड विनियोजन | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

गौतमवुद्ध विमानस्थलका लागि ३ अर्ब ३४ करोड विनियोजन

काठमाडौं, १५ जेठ । अर्थमन्त्री युवराज खतिवडाले गौतमवुद्ध विमानस्थलका लागि ३ अर्ब ३४ करोड बजेट विनियोजन गर्नुभएको छ । यसैगरी पोखरा विमानस्थललाई ८ अर्ब विनियोजन गरिएको छ । यसैगरी हवाई क्षेत्रका लागि १५ अर्ब ८५ करोड विनियोजन गरिएको छ ।