कोही जमिनमा त कोही रुखमा फसे जनावर (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८१, बिहीबार

एजेन्सी, १९ भदौ । भनिन्छ – जनावरहरु निकै जिज्ञासु स्वभावका हुन्छन् र कुनै नयाँ चिज देखेपछि त्यसप्रति छिटै आकर्षित पनि हुन्छन् ।

यसै कारण कतिपय अवस्थामा अप्ठ्यारोमा पर्ने पनि गर्छन्।

कुकर, बिरालोको कतिपय मूर्खता त प्रायले देखेकै हुनसक्छ तर जंगलका राजा मानिने सिंह देखि विशाल शरीर हुने हात्ती पनि आफ्नै मूर्खताका कारण फसेका हुन्छन् ।

यहाँ देखाईएको तस्बिर देखेर जो कोहीलाई पहिलो हाँस्न मन लाग्नसक्छ तर यि जनावरले भोगेको कष्टलाई नियाल्ने हो भने निकै पिडा पनि हुन्छ ।

सिकार गर्ने क्रममा आफैँ रुखमा फसेको सिंह देखि लिएर खेल्ने क्रममा हिलोमा गडेको हात्तीको बच्चा लगायतका तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);