फोरमले सार्वजनिक गर्यो बाँकी रहेका २९ स्थानीय तहका उम्मेदवार (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

काठमाण्डौँ, १९ भदौ। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशका लागि दोस्रो चरणमा २९ स्थानीय तहका उम्मेवारहरुको सूची सार्वजनिक गरेको छ । २ नम्बर प्रदेशका अन्य स्थानीय तहका उम्मदेवारहरुको सूची फोरमले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

 

सोमबार सार्वजनिक गरेको सूची अनुसार संघीय फोरमले जनकपुर उपमहानगरपालिकाको मेयरमा विष्णुदेव साहलाई टिकट दिएको छ भने उपमेयरमा रीताकुमारी यादवलाई टिकट दिने निर्णय गरेको छ ।

 

महोत्तरीको गौशाला नगरपालिकाको मेयरमा फोरमले महिलालाई स्थान दिँदै रामकुमारी महतोलाई टिकट दिने निर्णय गरेको छ । त्यस्तै उपमेयरमा रमेशकुमार यादव उम्मेदवार बनेका छन् ।

2nd name list of forum nepal