नेकपाले गर्‍याे ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक (नामावली सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

नेकपाले गर्‍याे ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक (नामावली सहित)

काठमाडौं ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ । सोमवार प्रज्ञा भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको ७० औँ पार्टी स्थापना दिवस तथा कम्युनिष्ट नेता लेनिनको १३९ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिएको हो । नेकपा सचिवालयले पूर्वएमालेले ४४ र माओवादीले ३३ जिल्लामा नेतृत्व पाउने गरी भागबन्डा गरेको छ

नेकपा सचिवालयको आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले उक्त नामको टुंगो लगाएको थियो। नेकपाले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हाे । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नेकपाका शीर्ष नेता नेता सहित कार्यकर्ताको बाक्लो उपस्थिती रहेको छ ।

नेकपाले सार्वजनिक गरेको ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नामावली :

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);