अन्नपूर्ण मिडिया ग्रुप सम्पादक विजयकुमार पाण्डे बाहिरिए | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

अन्नपूर्ण मिडिया ग्रुप सम्पादक विजयकुमार पाण्डे बाहिरिए

Bijay-Kumar-Panday

काठमाडौं, ९ बैशाख । अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादकको जिम्मेवारीबाट पत्रकार विजयकुमार पाण्डे बाहिरिएका छन्।

आइतबार उनी ग्रूप सम्पादकको जिम्मेवारीबाट बाहिरिएको औपचारिक घोषणा गरिएको थियो । तर उनी टेलिभिजनमा भने रहने बताइएको छ ।

बिदाइ कार्यक्रममा पाण्डेले पुस्तक लेखन तथा टेलिभिजनको एक कार्यक्रमको प्रस्तुतिमा समय दिनुपर्ने भएकोले जिम्मेवारीबाट बाहिरिएको बताएका थिए ।  यो समाचार आजको हिमालय टाइम्स दैनिकमा लेखेको छ ।

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले सहकार्यको अवसर मिलेकोमा धन्यवाद दिँदै आगामी यात्राका लागि शुभकामना दिए ।

विजयकुमार २०७४ असोज २६ गते अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप सम्पादक नियुक्त भएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);