नेकपा अध्यक्ष दाहाल सुटुक्क सुकुटेमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपा अध्यक्ष दाहाल सुटुक्क सुकुटेमा

dhahal-family

सिन्धुपाल्चोक, ६ बैशाख ।  नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहिबार सुकुटे आइपुगेका छन् । पूर्वसहकर्मी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका बीच पत्नी सीतासहित आएका उनी सुटुटे इक्वेडर विच रिसोर्टमा बसेका छन् ।

दिउँसो करिब ३ बजेतिर उनी अरनिको राजमार्ग हुँदै राजधानीबाट ७६ किमी टाढा सुनकोसी नदी बगरस्थित रिसोर्ट आइपुगेका थिए । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);