कम्पनी टाट पल्टँदा साउदीमा १५ हजार नेपालीको रोजगारी गुम्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

कम्पनी टाट पल्टँदा साउदीमा १५ हजार नेपालीको रोजगारी गुम्यो

saudi

साउदी, ४ बैशाख ।  अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिन प्रतिदिन चुलिँदै छ ।

साउदीको अजमिल कन्स्ट्रक्टिङ कप्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

अर्कदमा तीन हजार, जे एन्ड पी र साउदी मार्बलमा कम्तीमा २ हजार नेपालीले रोजगार गुमाउनुपरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);