काठमाडौं, २९ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउने व्यक्ति सक्रिए भएपनि कुनै हालतमा लोडसेडिङ भने हुन नदिने प्रतिवद्धता जनाएका छन् । माउन्टेन टेलिभिजनको चर्चित कार्यक्रम खरो प्रश्नमा कुराकानी गदै कार्यकारी घिसिङले यस्तो बताएका छन् । गत सोमवार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउनेहरु फेरी सक्रिय भएको आरोप लगाए । खरो प्रश्नमा कुरा गदै कार्यकारी निर्देशक घिसिङले कसैको नाम नलिई विगतमा लोडसेडिङ गराउने तत्व आफुहरुलाई असफल बनाउन लागि परेको समेत फेरी दोहोर्याए । कुलमानलाई काम गर्न नदिने को हो ? के नेपालमा फेरि लोडसेडिङ हुदैछ ? नेपालको विद्युत भारतले किन्ला ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग गरेको कुराकानी हेर्नुहोस् :
कुलमान कडकिए, लोडसेडिङ हुन दिन्न, अफ्ठ्यारो पार्नेलाई नाङगेझार पार्छु (भिडियोसहित)
ताजा समाचार
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
१२ घन्टा अघि
महोत्तरीमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
१३ घन्टा अघि
हिउँदे अधिवेशन २१ गते बोलाउने निर्णय
१४ घन्टा अघि
आज रूपन्देही अदालतमा उपस्थित हुँदै लामिछाने
१४ घन्टा अघि