लिङ्देनलाई मार्ने धम्की दिनेको ‘कनेक्सन’ झापाकै नेतासँग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लिङ्देनलाई मार्ने धम्की दिनेको ‘कनेक्सन’ झापाकै नेतासँग

Rajendra-Linden

काठमाडौँ, २८ चैत । झापा ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको संलग्नता झापाकै नेतासँग रहेको दाबी गरेका छन् । राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनले भने, ‘मलाई धम्की आइरहेका दुई वटा मोबाइल नम्बर मेरै निर्वाचन क्षेत्रका नेतासँग सम्पर्क भएको प्रहरी अनुसन्धानबाट देखाएको छ ।’

सातादेखि अज्ञात व्यक्तिले आफ्नो ज्यान मार्न ५० लाख रुपैयाँको सुपारी लिएको भन्दै फोन गरिरहेको विषय सार्वजनिक भएकाले शुभचिन्तक, आफन्त र सञ्चारमाध्यमलाई स्पष्ट पार्न प्रहरी अनुसन्धानकै क्रममा पत्रकार सम्मेलन गर्नु परेको लिङ्देनले बताए । यो समाचार अन्नपूर्णमा लेखेका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);