१० हजारलाई मार्क्सवाद पढाइने | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

काठमाडौं, १८  भदौ । कार्ल मार्क्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिले दस हजार व्यक्तिलाई मार्क्सवादको अध्ययन गराउने भएको छ । काभ्रेको धुलिखेलमा भएको पाँचदिने कार्ल माक्र्स राष्ट्रिय स्कुल समापनको अवसरमा सो घोषणा गरिएको हो।

 

नेकपा (एमाले)का उपमहासचिव एवं उक्त समितिका संयोजक घनश्याम भुसालले धुलिखेलमा सञ्चालित ५ दिने ‘कार्ल मार्क्स राष्ट्रिय स्कुल’को समापनमा सो घोषणा गरेका हुन्।

 

पाँचदिने स्कुलमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (संयुक्त), राष्ट्रिय जनमोर्चा नेपाल र स्वतन्त्र गरी ३५० भन्दा बढी युवाको सहभागिता थियो। आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);