चुनावभर प्रचण्डसहितका शीर्ष नेताले मधेस नछोड्ने माओवादीको तयारी | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

काठमाडौं, १८  भदौ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताले निर्वाचनभर मधेस नछाड्ने भएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ।

 

आगामी २ असोजसम्म रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, देव गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुन, विश्वनाथ साह, देवेन्द्र पौडेल, रामकुमार शर्मा, रामचन्द्र झा, चक्रपाणि खनाल, उर्मिला अर्याललगायत नेता मधेसमै केन्द्रित हुने भएका छन् ।