राष्ट्रिय गौरवको आयोजनाको डिजाइनमै यस्तो त्रुटि | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

नेपालगन्ज, १८ भदौ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि सरकारले बर्सेनि अर्बौँ रुपैयाँ बजेट छुट्टाउँदै आए पनि यसको डिजाइनमा भएको त्रुटीले १० प्रतिशत बजेट पुननिर्माणमा नै सकिने गरेको छ ।

 

सम्बद्ध प्राविधिकहरुका अनुसार डिजाइनमा गरिएको त्रुटीका कारण आयोजनाको निर्माणाधीन संरचना प्रत्येक बर्ष भत्कने र त्यसलाई फेरी बनाउनुपर्ने बाध्यता छ ।

 

आयोजनाका एक इन्जिनियरले भने,

  • पूर्व पश्चिम फैलिएको मूल नहरले उत्तर दक्षिणतर्फ बग्ने पानीको बहाव थेग्न नसकेकै कारण भत्किने समस्या निम्तिएको हो ।
  • नहरभन्दा मुनी र माथिबाट बनाइएका साइफन कतै अत्यन्त साँघुरा छन् ।
  • कतै कमजोर हिसाबले बनेका छन्, त्यसैको परिणाम देखिएको हो ।
  • मूल संरचना बनेको स्थानको माटो पनि कमसल छ ।
  • साउन अन्तिम साता परेको अबिरल बर्षाले सिक्टा नहरको एक दर्जनभन्दा बढी स्थानमा क्षति पुर्याएको छ ।

 

 

नागरिक दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);