खाद्यान्नको आयात २० प्रतिशतले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खाद्यान्नको आयात २० प्रतिशतले वृद्धि

aayat

काठमाडौं, २२ चैत । सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना अघि सारे पनि नेपालमा खाद्यान्न खायात भने बर्सेनी बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो समय खाद्यान्न आयात बढ्दै गएको हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयातमा २० प्रतिशतले आयात बढेर ३२ अर्ब ५२ करोड २१ लाख १ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनका लागि विभिन्न कार्यक्रम सार्जजनिक गरे पनि आयातले माग धान्न नसकेपछि खाद्यान्नको आयात बढ्दै गएको देखिन्छ । अधिकांश खाद्यान्नको खायात छिमेकी मुलुक भारतबाट हुने गर्दछ । आयात बढ्दै गए पनि निर्यात भने न्यून छ । पछिल्लो सात महिनामा ३२ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । यो समाचार कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);