मस्जिदमा अन्धाधुन्द गोली हान्ने अष्ट्रेलियाली नागरिक भएको आशंका | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

मस्जिदमा अन्धाधुन्द गोली हान्ने अष्ट्रेलियाली नागरिक भएको आशंका

newzerland

काठमाडौं, १ चैत्र । न्युजिल्याण्डको क्राइस्टचर्चमा रहेको मस्जिदमा अन्धाधुन्द गोली हान्ने बन्दुकधारी अष्ट्रेलियाली नागरिक भएको आशंका गरिएको छ ।

उक्त गोलीकाण्डमा ४० जनको मृत्यु, दर्जनौ घाईते भएका छन् । प्रहरीद्वारा अनुसन्धान जारी छ ।

सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् । राष्ट्रको नाममा सम्बोधन हुने भएको छ। न्यूजिल्याण्डका प्रधानमन्त्री जसिन्दा आर्डर्नले उक्त आक्रमण न्यूजिल्याण्डको कालो दिन दिनको घोषणा गरेकि छिन् ।