काठमाडौं, २७ फागुन । सरकार र सीके राउत बीच ११ बुँद्दे सम्झौता भएपछि अहिले त्यो सम्झौतको अक्षरहरु त्यसको भावना र व्यवहारिक पक्षको बारेमा बहस हुन थालेको छ । नेपालका कम्युनिष्ट भित्रकै पार्टीले पनि प्रश्न उठाईरहेका छन् । सम्झौताका बुँद्दाहरु हेर्दाखेरी नेपाल सरकारले अर्को कुनै राष्ट को प्रतिनिधी सँग सम्झौता गरेको जस्तो देखिएको छ यसै कारण हरेक प्रश्नहरु मजबुत उठाईएको र भएको पनि छ । स्वयम भिम रावलले पनि चर्क रुपमा उठाईसके पछि ठुलो बहसको विषय बनेको छ । सीके राउत र सीके राउत बीच भएको ११ बुँद्दे सम्झौता के भन्दछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले डा. सुरेन्द्र केसी संग गरेको कुराकानी हेर्नुहोस् :
सीके राउतबारे डा.सुरेन्द्र केसीको गम्भीर खुलासा, ओलीले यसरी पाउँदै छन् धोका
ताजा समाचार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
९ घन्टा अघि