आम्दानीमा जापान र मरिसस प्रमुख श्रम गन्तव्य, श्रम सम्झौता गर्दै नेपाल | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

आम्दानीमा जापान र मरिसस प्रमुख श्रम गन्तव्य, श्रम सम्झौता गर्दै नेपाल

yuba baideshik rojgar

काठमाडौं, १६ फागुन । सरकारले कामदारको सामाजिक सुरक्षा र आम्दानीका हिसाबले नयाँ श्रम गन्तब्यका रुपमा जापान र मरिससलाई प्राथमिकतामा राखेर श्रम सम्झौता गर्ने तयारी गरेको छ ।

सरकारले पुराना गन्तव्य मुलुक यूएई र ओमानलाई समेत नयाँ श्रम सम्झौताको सूचीमा राखे पनि अधिकतम नेपाली कामदारको आम्दानी र सुरक्षाका हिसाब जापान र मरिसस उपयुक्त हुने भएपछि सोही अनुसार श्रम सम्झौताको तयारी गरेको छ ।

अन्य श्रम गन्तब्यका तुलनामा जापान र मरिसस उपयुक्त हुने भएपनि कामदार मैत्री श्रम सम्झौतालाई महत्वका साथ अघि बढाएको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);