नयाँ हवाई प्रवेश विन्दु भैरहवा र जनकपुर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नयाँ हवाई प्रवेश विन्दु भैरहवा र जनकपुर

bhairawaha airport

काठमाडौं, १३ फागुन । भैरहवा र जनकपुरबाट क्रशबोर्डर हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको छ । त्यससँगै क्रशबोर्डर हवाई प्रवेश रूट बनाउन नेपाल र भारतले अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) मा संयुक्त आवेदन दिएका छन् । यो समाचार अभियान दैनिकमा छापिएको छ ।

नेपालले भारतसँग नेपालगन्ज र महेन्द्रनगर रूट पनि मागेको थियो । तर, हाललाई भैरहवा र जनकपुर रूटमा सहमति दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । हालसम्म ती विन्दु हुँदै विमानहरू भारततर्पm जान मात्र पाउँथे । उक्त सहमतिसँगै नेपाल आउने विमान पनि ती विन्दुबाट भित्रिन पाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);