ओलीले पशुपतिशर्माको गीत बन्द नगरेको भए सरकार नै ढल्थ्यो : प्रा.डा. सुरेन्द्र भण्डारी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

ओलीले पशुपतिशर्माको गीत बन्द नगरेको भए सरकार नै ढल्थ्यो : प्रा.डा. सुरेन्द्र भण्डारी (भिडियोसहित)

kharo prasha with surendra bhandari

काठमाडौं, १० फागुन । सरकारले एक वर्षको अवधि पूरा गरेको छ । एक वर्षको बीचमा सरकारले जुन आशा र सपनाहरु देखाएको थियो त्यो पूरा गर्न सकेन भनेर सर्बत्र टिप्पणी भईरहेको छ । सरकारले ठूला आशाहरु देखाउने तर पूरा गर्न नसक्ने किन ? प्रधानमन्त्रीले पटक पटक संसद र भाषणहरुमा देशलाई समृद्धिको उचाईमा आफ्नै पालामा पुर्याउछौ भनेर बताउदै आएका छन् । प्रधानमन्त्रीको यति ठूलो प्रतिबद्धता कति पूरा भयो त ? प्रधानमन्त्रीको बोलि, मन्त्रिपरिषदको कार्यशैली र आम जनताको अपेक्षा कति पूरा भएको छ वा छैन ?

फरक प्रसङ्गमा बोल्दै प्रा.डा. सुरेन्द्र भण्डारीले भने कि पशुपति शर्माको गीत व्यंग्यात्मक गीत हो र सरकार एउटा गीतसंग डरायो । शर्माको गीतले मूलुकमा सरकारको विरुद्ध विस्फोटक आन्दोलन सुरु हुन सक्थ्यो । मानिसहरु यो गीतलाई लिएर सडक-सडकमा उत्रिन सक्ने अवस्था आउन सक्थ्यो । जसका कारण सरकार कम्जोर भएर ढल्न सक्थ्यो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संविधानविद प्रा. डा. सुरेन्द्र भण्डारीसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);