देशशक्तिको भावना विकास गर्न जरुरी : रक्षामन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

देशशक्तिको भावना विकास गर्न जरुरी : रक्षामन्त्री पोखरेल

upapradhanmantri ishwor pokhrel

काठमाडौं, ५ फागुन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले देशभक्तिको भावनाका साथ अघि बढन सबैलाई आह्वान गरेका छन् । आईतबार ललितपुरमा आयोजित राष्ट्रिय सेवादलको दिक्षान्त समारोहमा उपप्रधानमन्त्री पोखरेलले मुलुकको स्वाभिमान र सामाजिक सदभाव कायम हुनेगरी देशशक्तिको भावना विकास गर्न जरुरी रहेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले ईतिहासमा कहिल्यै पराधिन हुनु नपरेको मुलुकको गौरवगाथालाई उचाईमा पुर्‍याउने काममा अझै क्रियाशील भएर लागिपर्न राष्ट्रिय सेवा दललाई सचेत गराए।

उपप्रधानमन्त्री पोखरेलले मुलुक बहुजातीय, बहुधार्मिक र बहुसंस्कृतिले युक्त रहेको स्मरण गराउँदै सबै जातिका समूदायलाई समान सम्मान गरेर अघि बढन सरकार तयार रहेको पनि बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);