निर्वाचनको विषयमा शंका नगर्न प्रधानमन्त्री देउवाको आह्वान | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

महाकाली, १५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सवै राजनीतिक दलहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् ।

 

बिहिबार महाकाली नदीको पुल शिलान्यास गर्न कञ्चनपुर पुगेका प्रधानमन्त्री देउवाले निर्वाचनका विषयमा कुनै शंका नगरी तयारी जुट्न दलहरुलाई आग्रह गरेका हुन् । राजनीतिक स्थायीत्व र संविधान कार्यान्वनका लागि पनि निर्वाचन अपरिहार्य भएको उनको भनाइ थियो ।

 

फरक प्रसंगमा उनले आफ्नो भारत भ्रमणका क्रममा विकास र पूर्धार निर्माण सम्बन्धी महत्वपूर्ण समझदारी भएको जानकारी गराएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);