मेलम्ची खानेपानी आयोजना अन्योल बन्दै, ठेक्का तोडिएको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मेलम्ची खानेपानी आयोजना अन्योल बन्दै, ठेक्का तोडिएको घोषणा

melamchi

काठमाडौं, २६ माघ । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजनको मुख्य निर्माण कम्पनी इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनासँगको ठेक्का तोडेको घोषण गरेको छ ।

निर्माणस्थल छोडेर स्वदेश फर्केका डेढ महिना बढी भए पनि नेपाल फर्किने नेदेखेपसिछ समितिले ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको कारण भए १४ भित्र जवाफ दिन समयसीमा दिइएको थियो । कम्पनीले यो अवधिमा केही प्रतिक्र्रिया नजनाएपछि बिहीबार यक्त कम्पनीसँग समितिले एकतर्फी रुपमा ठेक्का  तोडेको हो । यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);