सम्बन्धन भन्दा बढी मेडिकल कलेज धान्न सक्दैन | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

सम्बन्धन भन्दा बढी मेडिकल कलेज धान्न सक्दैन

medical collage

काठमाडौं, १४ माघ । अहिल्यै क्षमता भन्दा बढी मेडिकल कलेज चलाइरहेका विश्वविद्यालयले थप सम्बन्धन धान्न् नसक्ने विज्ञहरुले दाबी गरेका छन् । विगतमा सत्तापक्ष र स्वार्थी समूहको दबाबमा सम्बन्धन थोपारिँदा गुरणस्तर कायम गर्न नसकिएको उनीहरुको भनाइ छ । सम्बन्धित विश्वविद्यालयले पनि थप सम्बन्धन दिन नसक्ने प्रस्ट पारेका छन् ।

भर्खरै  प्रतिनिधि सभाबाट पारित चिकित्सा शिक्षा विधेयकमा मनसायपत्र पाइसकेका र पूर्वाधार पूरा गरेका उपत्यका बाहिरका कलेललाई सम्बन्धन दिने उल्लेख छ । आफूसँगको सम्झौता विपरित यस्तो प्रावधान राखिए पछि डा. गोविन्द केसी २० दिनदेखि आमरण अनशनमा छन् । यो समाचार कान्तिपुरमा लेखेका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);