टेन्टमुनी बसेर सेवा दिँदै प्रहरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टेन्टमुनी बसेर सेवा दिँदै प्रहरी

nepal prahari

हेटाैँडा, १३ माघ । नागरिकलाई सुरक्षा दिन दुर्गम बस्तीमा खटिएका प्रहरीहरु आफै कष्टकर र असुरक्षित तवरले बस्न बाध्य छन् । भूकम्प गएको ४५ महिना बित्न लागिसक्दा पनि प्रहरी चौकीहरु पुननिर्माण नभएकाले त्रिपालमुनी बसेर सेवा प्रदान गरिरहेका छन् ।

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका सिमभञ्ज्याङस्थित प्रहरी चौकीका प्रहरीहरु हिउँ, तुसारो र सिरेटो खेप्दै टेन्ट मुनी बसेर सेवा प्रदान गरिरहेका छन् । २०७२ जेठ १२ गतेको भूकम्पले प्रहरीहरु बस्दै सिमभञ्ज्याङस्थित भवन भत्केपछि उनीहरु त्रिपालमुनी बस्दै आएका छन् । यो क्रम अहिले पनि जारी छ । यो समाचर कान्तिपुर पत्रिकामा  लेखेको छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);