ड्यानी ड्रिकंवाटरले लाइसिस्टर सिटी छोड्ने पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, १४ भदौ । लाइसिस्टर सिटीका मिडफिल्डर ड्यानी ड्रिकंवाटरले क्लब छोड्ने पक्का भएको छ । बीबीसीका अनुसार उनी चेल्सीमा अनुबन्ध हुनका लागि सो क्लब छोड्न लागेका हन् ।

 

चेल्सीका पहिलो रोजाईमा परेका उनले सोमबार ट्रान्सफर बजारमा आफु सर्न चाहेको पत्र बुझाएका थिए ।

 

लाइसिस्टर सिटीका अनुसार ४० मिलियन युरोको हाराहारीमा उनको मुल्य तय गरे तापनि चेल्सीले ३० मिलियन युरो सम्ममा भित्र्याउने आशा राखेको छ ।

 

दुई क्लब बिचमा ड्रिकंवाटरको मुल्य निर्धारणका लागी छलफल भइराखेको छ ।

 

चेल्सीले ड्रिकंवाटरको अनुबन्धसँगै क्लबलाई प्रिमिएर लिग जित्न सहज हुने दाबी गरेको छ ।

 

२०१६मा लाइसिस्टरलाई प्रिमिएर लिगको उपाधि जिताउनुमा २७ वर्षीय खेलाडी ड्रिकंवाटरको महत्वपुर्ण भुमिका रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);