फ्रान्समा ग्याँस विस्फोट : चारको मृत्यु, ५० घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

फ्रान्समा ग्याँस विस्फोट : चारको मृत्यु, ५० घाइते

france

काठमाडौं, ३० पुस । फ्रान्सको पेरिसस्थित एक बेकरी पसलमा शंकास्पद ग्याँस विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

विस्फोटमा भत्किएका भग्नावशेष हटाउने क्रममा थप एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको संख्या चार पुगेको हो । घटनामा एक स्पेनीस नागरिकसहित दुई अग्नि नियन्त्रकको उपचारका क्रममा यसअघि नै निधन भएको थियो । घटनामा घाइते भएका ९ जनाको अवस्था गम्भीर छ । अन्य ४५ जना घाइतेको अवस्था भने सामान्य रहेको बताइएको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);