बजेट ल्याउँदा अब विज्ञको सुझावलाई प्रमुख आधार बनाउँछौं : मुख्यमन्त्री राउत | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

बजेट ल्याउँदा अब विज्ञको सुझावलाई प्रमुख आधार बनाउँछौं : मुख्यमन्त्री राउत

lalbabu raut

जनकपुरधाम, २९ पुस । प्रदेश–२, का मुख्यमन्त्री लालबावु राउतले बजेट ल्याउँदा अव विज्ञहरुको सुझावलाई प्रमुख आधार बनाईने बताएका छन् ।

आइतवार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले योजनाकारहरुले दिएको सुझाव अनुसार बजेट ल्याइने बताए । उनले योजना ल्याउँदा पुरानो तरिकालाई अपनाईने गरेको भन्दै प्रदेश–२, ले अलग ढंगले खर्च गर्ने कार्यविधी बनाउने बताए ।

त्यसैगरी, कार्यक्रममा प्रदेश–२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आफूहरुले विकासका ५ आधारलाई केन्द्र विन्दुमा राखेर काम गरिरहेको समेत जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);