काठमाडौं, २६ पुस । बुधवार नेप्सेमा नागवेली लघुवित्त वित्तीय संस्थाको ७ लाख ६६ हजार ५ सय ३१ दशमलव ४४ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।
अब यो शेयर लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । यो समाचार आजको अभियान दैनिकमा छ ।