प्रदेशः राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता, पिए राख्न सालासाली र छोराछोरी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रदेशः राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता, पिए राख्न सालासाली र छोराछोरी

samsadh

काठमाडौँ, २२ पुस । नयाँ पत्रिका फलोअपः राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता, पिए राख्न सालासाली र भाइभतिजा जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ ।

कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ । चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका नेतालाई जिताउन लागि परेका हुन्छन् ।

तर निर्वाचन पश्चात ती कार्यकर्ता र मतदातालाई वेवास्ता गर्दै नेताहरुले आफ्नो पिएमा सालासाली, भाइभतिज र आफन्तलाई नियुक्त गरेका हुन्छन् । यी हुन् आफन्तलाई पिए राख्ने सांसद :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);