चिलिमेको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आजको अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

चिलिमेको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आजको अन्तिम दिन

chilime

काठमाडौं, १८ पुस । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आजको अन्तिम दिन रहेको छ । कम्पनीले शेयरधनी दर्ता पुस्तिका पुस १९ गतेदेखि २७ गतेसम्म बन्द गर्ने भएकाले पुस १८ गतेसम्म कायम रहेका शेयरनीहरुले सो लाभांश पाउन सक्नेछन् ।

कम्पनीको २२ औं वार्षिक साधारण सभा पुस २७ गते हुन लागेको छ । कम्पनीले शेयरधनीहरुको लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);