काठमाडौं, १८ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले सेवाग्राहीबाट पैसा लिएको कर्मचारीलाई हटाउन पत्राचार गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
सेवाग्राहीबाट जथाभावी पैसा लिने कर्मचारीलाई कारबाही गर्न लागिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।