औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने

medicine

काठमाडौं, १८ पुस । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्र्रेस्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);