काबेली विकास र आरएसडिसी लघुवित्तको मूल्य समायोजन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

काबेली विकास र आरएसडिसी लघुवित्तको मूल्य समायोजन

Price-adjusted

काठमाडौं, १६ पुस । काबेली विकास बैंकको ३५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २ सय ४० दशमलव ७४ तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य रू. ३ सय ६१ दशमलव ८७ लिएको हो ।

त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ३ सय ९८ दशमलव १८ तोकेको छ । नेप्सेले कम्पनीको आधार मूल्य रू. ५ सय ८९ दशमलव ७८ लिएको हो । यो समाचार आजको अभियान दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);