संघीय संसदको हिउँदे अधिवेशन सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

संघीय संसदको हिउँदे अधिवेशन सुरु

sanghiya samsadh

काठमाडौं, ११ पुस । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । संघीय संसद भवन नयाँवानेश्वरमा बुधबार बसेको बैठकको सुरुमै सभामुख कृष्ण बहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी प्राप्त पत्र पढेर सुनाउए लगत्तै संघीय संसदको हिउँदे अधिवेशन औपचारिक रुपमा सुरु भएको हो ।

यो अधिवेशनले संविधान कार्यान्वयनका लागि आवश्यक १ सय ७४ वटा कानुन संसोधन गर्नुपर्ने दायित्व बोकेको छ ।

संबैधानिक व्यवस्था अनुसार फागुन २१ गते भित्र संविधानसंग बाँझिने सबै कानुनलाई संविधान अनुकुल बनाउनुको साथै आवश्यक नया कानुन बनाई संघीय संसदका दुवै सदनबाट पारित गरिसक्नुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);